Pages

Saturday, November 18, 2017

GAZALS

गजल

एक दिन को कुरो,चुनाब सकियो
खुसी को कुरो,मन मुटाव सकियो ।।

बीस बर्ष पछि भाको, एतिहासिक
मन को बाध उर्लेर, थुनाव सकियो ।।

गर्लान बिकास,यी नेताले,अब
होला नहोला तर,झुकाब सकियो ।।

हिडेरै पुगियो , तेत्रा डाडा,   सजिलै        
अब सकियो यो, दुखाब सकियो ।।

गोप्य भन्थेहुन पर्ने पनि तेहि नै
झन्डा नै बोकेपछी लुकाब सकियो ।।

आर.के. क्षेत्रि

२०७४ स्थानीय चुनाब

No comments:

Post a Comment