गजल📝
रहर धेरै थियो; बध्यता नि,थियो होला
मैले जस्तै माया , अरुले नी दियो होला ।।
भाग्यको खेल यो; लेखेको मात्र पाईने
लेखा उसैको रैछ,उसैलेनी लियो होला ।।
वा! वा ! क्या राम्रो जोडि ,भन्नै परेछ
बिचारा लाई पिर ,तोडलेनी पियो होला ।।
औकात हेर आफ्नो, भन्दै वचन लगाई
थिलियेछ ,वचन ले नि खियियो होला
मन त छ,रहर अझै ; भयो, खै सकिदैन
जमाना राम्रो छैन ,जसरिनि चियो होला ।।
आर.के. छेत्री
वीरगञ्ज
No comments:
Post a Comment