Pages

Monday, February 20, 2012

gazal


PSn} cfP lsg o;f] ;fgL geP/ rflx geGg'; x}
sf]&} vfnL dxnel/ /fgL geP/ rflx geGg; x}

^'sL afNg] afgL k¥of % eL/kv]/fd} /dfPsf %f}
/x/ lyP lx/f df]tL vfgL geP/ rf+lx geGg'; x}

Cm)fsf] y'k|f] s]nfp+bf hlGdb} pk/ dfly yk/
lbPsf x'g ljb]zLn] bfgL geP/ rf+lx geGg'; x}

;b'kof]u s]lx s'/fsf] %}g ;a} s'/fsf] x]n r]qmf+O
lbg/fgt ?G% dg xfgL geP/ rf+lx geGg'; x}

hlxn] klg aGb cfGbf]ng %}g cdg / r}g
slxn] sfxL w]/} ufXf] afgL geP/rf+lx geGg';\ x}

Friday, February 17, 2012

Never again..................अब कहिले सम्भब छैन


With the time we approached to an end
Every hearts are crying , frens don’t pretend
Got to leave ,it’s certain , see u again
Those days in the hostel NEVER AGAIN

No hatred , no love no more care
No one to enjoy and none to share
Seems like it’s all finished ,but left all pain
Those days with the frens NEVER AGAIN

All separated the golden life has gone
Learn a lot ,even though lost in own
Memories recollects and bring an ounce of rain
Those days with the teachers NEVER AGAIN

Hope one day we will be together
And will share our views with each other
But that day never seem to come
Those days with her NEVER AGAIN

FIRE AND ASH ....................आगो अनि खरानी


A burning fire today
But
It all ends in ash , no other
The following day
It’s obvious ,it all ends in ash
Coz
Nothin’ is stable and remain always
And it’s gonna change with time
No matter whatever it be
It’s like burning fire
Hot red dangerous for a while
And cool silent and useful in a while



incomplete…….

gazal


बुझौ भनि उनिलाई ,  डराउन गाली गरे  
गोजी फेरी उनैलाई,फकाउन खाली गरे 

हतार केही थिएन, तैपनि हाम्रो बिहे गर्न  
अदालतमा नै गए,  सिन्दुर नहाली गरे 

बिहे पछी बढयो माया, झन गढा नि भयो  
मन मिल्यो यसैले त, बिहे उनै काली गरे

अरुले कालि   भन्थे,     तर हिस्सी थिइन  
काली गोरी जेभएनी ,दाजुकोनै सालि गरे 

अन्त पनि गए कति,   भेट्घाट पनि गरे  
सच्चा माया उनैसँग अरुलाई जाली गरे  /////////

मुक्तक ........MUKTAK




मुख्मा माड हाल्न नेपाल छोड्नु पर्छ र ?
आफ्नै करेसा छोडी खाडी गोड्नु पर्छ र ?
के फल्दैन नेपालमा,किन बल्दैन र चुलो
असफल्ता सधै हुन्न,बाटै मोड्नु पर्छ र ?

gazals


पशुपतीनाथ लाई,, मेरो कुरा
कामना नेपालिको भएन पुरा

चुस्नु चुसे,    भट्ट लाई दोश 
मुख त तेही हो,बोली मात्र छुरा

प्रजा भन्थे श्री पशुपतिनाथ्
नेता सबै फटाहा,कामै अपुरा

हुन त कसलाई चिन्ता,देस को
नेपाली हामी सारा,भयो   टुहुरा

हे पशुपतिनाथ!   , बिन्ती गर्छौ 
बाकी छन् धेरै काम,नपार अधुरा

r k chetri, गज़ल संग्रह ”मनरा”

r k chetri,


राती राती ,बोलाउने तिमि
हेरी मात्र , टोलाउने तिमि

GAZAL

गज़ल
r k chetri

कसैको चाही पेटै , खाली खाली
लौन ! कसैको चाही ,हाली मुहाली

सबैको भलाई गर्ने , बिचरा!
अभागी लाई चै , गाली नै गाली

कुमारको हालत कहिँ , फेरी
गणेस लाई स्याबासी र ताली

सबको धुतने फटाहा लाई
नेवारी खाजा अझै खाना थकाली ////

गज़ल

गज़ल
r.k. छेत्री

डरै डरले समाजको ,नचाएरै चोखो भए
नडरउदा राम्रो मौका ,नपाएरै चोखो भए

नआएका हैनन् प्रस्ताब , खै के भो गएन
बोलाउनेले बोलाकी थि,नधायेरै चोखो भए

बिहे गर्ने भए हुन्छ ,नत्र छुन पनि नदिने
भनि अत: झुटो कसम नाखायेरै चोखो भए

झुटै माया लाको भए हुन्थ्यो होला सबैकुरा
सहमतिमा झुटो माया, नालायेरै चोखो भए

सहमतिनी बन्यो दोधारै दोधरैमा , हुदा म
आखिर उनि मेरो घर , नआएरै चोखो भए//////

GAZAL

गजल

तँ मरेर गईस्, बाँच्नेलाई गाह्रो भयो
तेरै लागि सपना,साँच्नेलाई गाह्रो भयो

सँगै हाँस्थएउ, खुशी भएर, तेसैले त
हिजो दिलै खोलेर, हाँस्नेलाई गाह्रो भयो

न त हात चल्छ ,न त पाईलानै चल्छ
आज के भो एक्लै, नाँच्नेलाई गाह्रो भयो

प्रतिभा को खानि थिईस्,तेसैले त आज
रिस् गरि क्षमता ,जाँच्नेलाई गाह्रो भयो


के के भयो अरुको त, थाहा छैन,येति बुझ
हृदयमै तँलाई टाँस्नेलाई गाह्रो भयो


for my late fren:bibek kadayat,ashutosh bhai,........but it was written 4 - cool pokharel(singer

GAZALS

गज़ल
आर के छेत्री

मेरो कलम चल्यो , हेरी राख
बाबुराम नि गल्यो , हेरी राख

गर्न कसले खोजेन? याहा,पैले
राजतन्त्र त ढल्यो ,हेरी राख

सबै देसद्रोही छन् ,के नै गर्नु
अफ्ठ्यारामा फल्यो ,हेरी राख

आल टाल अनि, पालैपालो कुर्सि
बेचिहाल! नत्र बल्यो,हेरी राख .......