Pages

Saturday, November 18, 2017

गजल

गजल

एउटा कुरा, लुकाउन ! गार्‍हो भयो होला 
फेरी मुल्य,  चुकाउन ! गार्‍हो भयो होला ।।

तेसै त स्त्रीको चरीत्र,   दैबले     जान्दैन रे
हो! आफै माथि,थुकाउन गार्‍हो भयो होला

सिंधुर,आगो साक्षी राखी, सात फेरो लेको
येसै लगन गठो फुकाउन गार्‍हो भयो होला ।।

खै कस्को नजर लाग्यो,अँ  . . . गल्ति भयो  
र त अासुँका धारा सुकाउन गार्‍हो भयो होला

कत्राे  इज्जत कत्रो नाम,   . . . .अँ रहेन   कुनै
लाैन थडिएको शिर ,झुकाउन गार्‍हो भयो होला  !!!!

अार   के  छेत्रि

बिरगञ्ज

No comments:

Post a Comment