Pages

Thursday, March 8, 2012

भावना .....................A FEELING


feeling...................






 A feelin it was mine
i never knew ,wat it was about her...........
a part we had a distance......
.....n we were not a part
and even we had a different heart.......
a feelin it was not mine........
but even,
.......day by day.....,stronger n stronger
unknowingly it became.......i never
....i never knew what it was .....about her
avid i was ! i was keen to know
But , different she was, she never showed
a feelin......
i changed with the feeling
a feeling,
she started to have,
interests........,started growin' in-between
Now,
A feeling it was ours
Just Hi n' hello , chat
Went on for several hours........
Absence ........,no way!............
always available........
Let the feelings...............

We’ll conquest death------------------POEM

Bring ‘bout a reconciliation
Join hands to revolt
Coz, every thing raze to ground
It’s our turn to lift up
Don’t worry ‘bout the public
Start ravaging corruption and all
And hustle it in the deep sea
N’ makes others believe the nihilism


U r in a way left with no choice
So don’t prattle, find avid in yours
You r to be assailed again and again
So be prepared n’ be ready for the revenge
Don’t feel our dearth, don’t look back
We’ll never vex you upon
Coz, we r an ator, we r your friend
Anyway we’ll share our helping hands
For you and you will know


We r the corps for a sudden, and
We’ll never take our work as a burden
Certainly we’ll conquest death and are the winners
Later, as our plight has gone
We’ll e exulted upon our victory

gazal


राती राती ,बोलाउने तिमि
हेरी मात्र , टोलाउने तिमि

गज़ल
r k chetri

कसैको चाही पेटै , खाली खाली
लौन ! कसैको चाही ,हाली मुहाली

सबैको भलाई गर्ने , बिचरा!
अभागी लाई चै , गाली नै गाली

कुमारको हालत कहिँ , फेरी
गणेस लाई स्याबासी र ताली

सबको धुतने फटाहा लाई
नेवारी खाजा अझै खाना थकाली
गज़ल
r.k. छेत्री

डरै डरले समाजको ,नचाएरै चोखो भए
नडरउदा राम्रो मौका ,नपाएरै चोखो भए

नआएका हैनन् प्रस्ताब , खै के भो गएन
बोलाउनेले बोलाकी थि,नधायेरै चोखो भए

बिहे गर्ने भए हुन्छ ,नत्र छुन पनि नदिने
भनि अत: झुटो कसम नाखायेरै चोखो भए

झुटै माया लाको भए हुन्थ्यो होला सबैकुरा
सहमतिमा झुटो माया, नालायेरै चोखो भए

सहमतिनी बन्यो दोधारै दोधरैमा , हुदा म
आखिर उनि मेरो घर , नआएरै चोखो भए//////
सुनको भाउ बढेको सुन्दै बस नेपाली हो
अझै किन्ने सपना बुन्दै बस नेपाली हो
rkchetri

गजल

तँ मरेर गईस्, बाँच्नेलाई गाह्रो भयो
तेरै लागि सपना,साँच्नेलाई गाह्रो भयो

सँगै हाँस्थएउ, खुशी भएर, तेसैले त
हिजो दिलै खोलेर, हाँस्नेलाई गाह्रो भयो

न त हात चल्छ ,न त पाईलानै चल्छ
आज के भो एक्लै, नाँच्नेलाई गाह्रो भयो

प्रतिभा को खानि थिईस्,तेसैले त आज
रिस् गरि क्षमता ,जाँच्नेलाई गाह्रो भयो


के के भयो अरुको त, थाहा छैन,येति बुझ
हृदयमै तँलाई टाँस्नेलाई गाह्रो भयो


for my late fren:bibek kadayat,ashutosh bhai,........but it was written 4 - cool pokharel(singer

gazal

rk chetri




यि हात सग्ला छन्,मागेर खान नपरोस्

नम्र सानो अवाज्,चाकरीको cन नपरोस्


अत्मसम्मान बेच्दिन म,सधै थाडो शिर

अनुहारै छोपी कसैकोमा , जान नपरोस्



राम्रो गर्ने टिक्दैन थाहछ ,अत्: सचेत छु

गर्ने कलु अर्कैलाई , घान नपरोस्



जे गर्नु अहिले गर्छु ,खाली मुठी जन्छौ सबै

ज्ञान सिमित आफैमा , लान नपरोस्



तितो हुन्छ सत्य, एथार्थ यहि हो

सबै सराप लगोस, थोरै ज्ञान नपरोस् \\\\\\\

गजल

गजल

यो विजयादशमी राम्ररी मनाउन मन ला'छ
चौतारामा लिङ्गे पिङ्ग्,बनाउन मन ला'छ

जमरा रोपि, नौरथा नुहाई कुल देउता पुजिँ,
एई चाडमा मनग्गे धन ,ख नाउन मन ला'छ

complete gareko chain ha
गज़ल
आर के छेत्री

मेरो कलम चल्यो , हेरी राख
बाबुराम नि गल्यो , हेरी राख

गर्न कसले खोजेन? याहा,पैले
राजतन्त्र त ढल्यो ,हेरी राख

सबै देसद्रोही छन् ,के नै गर्नु
अफ्ठ्यारामा फल्यो ,हेरी राख

आल टाल अनि, पालैपालो कुर्सि
बेचिहाल! नत्र बल्यो,हेरी राख ........