Pages

Saturday, November 18, 2017

गजल ३

गजल ३

हो जवानी को भर हुँदैन 
आईमाई को , घर हुँदैन

रगत सबको रातो  
मान्छे हो जात, थर हुँदैन

को बन्छ ,....तेसै यहाँ रखेल ?
बध्यता  नहुनेलाई, कर हुँदैन

नरुने , पिर पनि नहुने को ?
स्वार्थ नभएकोघर हुँदैन

तर अघी बड्नै पर्छ ,.......हेर

पछडी फर्कनेको कुनै डर  हुँदैन ।।

No comments:

Post a Comment