पशुपतीनाथ लाई,, मेरो कुरा
कामना नेपालिको भएन पुरा
चुस्नु चुसे, भट्ट लाई दोश
मुख त तेही हो,बोली मात्र छुरा
प्रजा भन्थे श्री पशुपतिनाथ्
नेता सबै फटाहा,कामै अपुरा
हुन त कसलाई चिन्ता,देस को
नेपाली हामी सारा,भयो टुहुरा
हे पशुपतिनाथ! , बिन्ती गर्छौ
बाकी छन् धेरै काम,नपार अधुरा
No comments:
Post a Comment