Pages

Friday, February 17, 2012

गज़ल

गज़ल
r.k. छेत्री

डरै डरले समाजको ,नचाएरै चोखो भए
नडरउदा राम्रो मौका ,नपाएरै चोखो भए

नआएका हैनन् प्रस्ताब , खै के भो गएन
बोलाउनेले बोलाकी थि,नधायेरै चोखो भए

बिहे गर्ने भए हुन्छ ,नत्र छुन पनि नदिने
भनि अत: झुटो कसम नाखायेरै चोखो भए

झुटै माया लाको भए हुन्थ्यो होला सबैकुरा
सहमतिमा झुटो माया, नालायेरै चोखो भए

सहमतिनी बन्यो दोधारै दोधरैमा , हुदा म
आखिर उनि मेरो घर , नआएरै चोखो भए//////

No comments:

Post a Comment