Pages

Friday, February 17, 2012

GAZAL

गज़ल
r k chetri

कसैको चाही पेटै , खाली खाली
लौन ! कसैको चाही ,हाली मुहाली

सबैको भलाई गर्ने , बिचरा!
अभागी लाई चै , गाली नै गाली

कुमारको हालत कहिँ , फेरी
गणेस लाई स्याबासी र ताली

सबको धुतने फटाहा लाई
नेवारी खाजा अझै खाना थकाली ////

No comments:

Post a Comment