Pages

Friday, February 17, 2012

gazal


बुझौ भनि उनिलाई ,  डराउन गाली गरे  
गोजी फेरी उनैलाई,फकाउन खाली गरे 

हतार केही थिएन, तैपनि हाम्रो बिहे गर्न  
अदालतमा नै गए,  सिन्दुर नहाली गरे 

बिहे पछी बढयो माया, झन गढा नि भयो  
मन मिल्यो यसैले त, बिहे उनै काली गरे

अरुले कालि   भन्थे,     तर हिस्सी थिइन  
काली गोरी जेभएनी ,दाजुकोनै सालि गरे 

अन्त पनि गए कति,   भेट्घाट पनि गरे  
सच्चा माया उनैसँग अरुलाई जाली गरे  /////////

No comments:

Post a Comment