Pages

Sunday, January 5, 2020

गान




(प्रस्तावित)  गान

मिठो बोली, शिष्ट व्यवहार

चारै प्रहर सुरक्षा, बैरी माथी प्रहार (कर्तव्य प्रति ईमान्दार , वफादार).......२


"ज्ञान सेवा सौर्य" ----२

वि.सं.२०२७ साल पौष ०१ को स्थापना
सैयौं सैयौं साल रहोस् , हाम्रो यहि कामना


स्वदेशी र विदेशी ­……….-
अति विशिष्ट व्यक्तिहरुको सुरक्षाको जिम्मा
नेपाली सेनाको शान, मान
अभिभारा हाम्रै, सुरक्षा हाम्रै कांधमा


विना स्वार्थ, विना शर्त , विना लोभ लालच
चौविसै प्रहर ……………….चौविसै प्रहर
खट्टिन्छौ नेपालको प्रत्येक गाउं शहर


मिठो बोली, शिष्ट व्यवहार
चारै प्रहर सुरक्षा, बैरी माथी प्रहार (कर्तव्य प्रति ईमान्दार , वफादार)..................२