Pages

Sunday, January 5, 2020

गान

 निर्देशनालयको गान

मिठो बोली, शिष्ट व्यवहार
अ.वि.व्य.सु.नि.को आधार
(हाम्रो निर्देशनालयको आधार)..................२

शा.र.सै.प्र. भन्ने गर्थे कोहि सै.प्र. भन्थे पहिले
विशेष सुरक्षा बल हुंदै अ.वि.व्य.सु.नि. भयो अहिले
वि.सं.२०२७ साल पौष ०१ को स्थापना
सैयौं सैयौं साल चलिरहोस् भन्ने हाम्रो चाहना

अति विशिष्ट व्यक्तिहरुको सुरक्षाको जिम्मा
नेपाली सेनाको प्रतिनिधित्व गर्दै सुरक्षा हाम्रो कांधमा
विना शर्त स्वार्थ अनि विना लोभ लालच, चौविसै प्रहर
खट्टिने गरेका छौ नेपालको प्रत्येक गाउं शहर

मिठो बोली, शिष्ट व्यवहार
अ.वि.व्य.सु.नि.को आधार
(हाम्रो निर्देशनालयको आधार)..................२







No comments:

Post a Comment