Pages

Thursday, March 8, 2012


gazal

rk chetri




यि हात सग्ला छन्,मागेर खान नपरोस्

नम्र सानो अवाज्,चाकरीको cन नपरोस्


अत्मसम्मान बेच्दिन म,सधै थाडो शिर

अनुहारै छोपी कसैकोमा , जान नपरोस्



राम्रो गर्ने टिक्दैन थाहछ ,अत्: सचेत छु

गर्ने कलु अर्कैलाई , घान नपरोस्



जे गर्नु अहिले गर्छु ,खाली मुठी जन्छौ सबै

ज्ञान सिमित आफैमा , लान नपरोस्



तितो हुन्छ सत्य, एथार्थ यहि हो

सबै सराप लगोस, थोरै ज्ञान नपरोस् \\\\\\\

No comments:

Post a Comment